Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


नाइजेरियामा विद्रोही समूहको आक्रमणमा कम्तिमा ११ सर्वसाधारणको मृत्यु

काठमाडौं । नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् । नाइजेरियमा

आईपीएलमा कोलकत्ता नाइट राइडर्स विजयी, सनराईजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित

बेलायतमा कोरोनाका कारण लगाइएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दे प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने माग सहित भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । बेलायतको ट्राफल्गर स्क्वायरमा भेला भएका प्रदर्शनकारीहरुले प्रहरी माथि पानीको

प्रिमियर लिगमा एभर्टनको लगातार तेस्रो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो ।

राष्ट्रपति ट्रम्पद्धारा एमी कोनीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश एमी कोनी ब्यारेटलाई सर्वोच्च अदालतमा मनोनित गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफू निकट रहेकी ब्यारेटलाई भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश

सशस्त्र प्रहरी बाह्रैमास कालापानीनजिक छांगरुमा बस्ने

दार्चुला, असोज १० । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१, छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभएपनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै

कोरोना संक्रमित सैनिकको मृत्यु

काठमाडौं, असोज १० । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । बझाङ घर भइ काठमाडौं उपत्यकामा कार्यरत् ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएको

कालापानी जाने घोडेटो बाटोको ट्र्याक खोल्यो सेनाले

दार्चुला, असोज १० । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको

कोरोना कारण देखाउँदै नाकामा चीनको अवरोध, बजारमा सामानको अभाव

काठमाडौं, असोज १० । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय ‘लकडाउन’ र निषेधाज्ञा जारी हुँदा व्यापार-व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिनायता बजार खुलेपनि उपभोग्य सामग्री पर्याप्त नहुँदा

एसिड आक्रमणविरुद्ध कठोर कानुनी व्यवस्था

काठमाडौं, असोज १० । सरकारले एसिड आक्रमणविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश पारित गररेको छ । अध्यादेशमा एसिड प्रहार गर्नेलाई २० वर्षसम्म कैददेखि दुई लाखसम्म जरिवाना हुने र सम्पत्ति रोक्का गरेर