Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


गोविन्द केसीको निष्ठाको भोक १९औं शृंखला

–संजिव कार्की एउटा मान्छे जसको कुनै ठूलो सपना आफ्नो र आफ्नाको लागि छैन । जति सपना र चिन्ता छ त्यो यो देशको स्वास्थ्य शिक्षा र सुशासनको लागि छ । निर्धन,

बलिउड अभिनेत्री कंगना फेरि विवादमा

काठमाडौं । आन्दोलनमा उत्रिएका किसानलाई ‘आतंककारी’को उपमा दिएका कारण बलिउड अभिनेत्री कंगना रनावत विवादमा तानिएकी छिन । उनीविरुद्ध किसानहरुले अदालतमा मुद्दा दायर गरेका छन् । केहीसाता अघि आफ्नो मुम्बईको अफिस

‘बस त चले, यात्रु चढेनन्’

महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुहुन्छ । उहाँ सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन

डा. केसीको जीवन रक्षा र तत्काल माग सम्बोधन गर्न नागरिकहरूको ध्यानाकर्षण

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै अनशनमा रहनुभएका प्रा.डा.गोविन्द केसीको जीवन रक्षा गर्न विभिन्न संघ संस्था तथा नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन् । आइतबार एक संयुक्त अपिल

सम्झौता अनुसार काम नगर्ने २१ निर्माण व्यवसायीलाई कारवाही शुरु

काठमाडौं । लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मकवानपुर, बारा र

बाँकेमा कोरोनाबाट अस्पतालका कर्मचारीको मृत्यु

बाँके । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान

काँचो किवी बजारमा नलैजान कृषि ज्ञान केन्द्र इलामको निर्देशन

इलाम । काँचो किवी गुणस्तरीय नहुने भन्दै यसलाई बजारमा लैजान बन्द गर्न कृषि ज्ञान केन्द्रले इलामले सूचना निकालेर निर्देशन दिएको छ । कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयुक्त हुने किवी

कोरोनाका कारण यस वर्ष १५ अर्ब राजस्वमा कमी

काठमाडौं । सरकारले लामो समय निषेधाज्ञा गर्दा आर्थिक गतिविधि खुम्चिएसँगै राजस्व संकलनमा गिरावट आएको छ । कोरानाको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेक अन्य वस्तुको आयात

चीनले विकासको क्रममै रहेको कोरोना विरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलासा

काठमाडौं । कोरोना भाइरस विरुद्ध प्रभावकारी खोप पत्ता नलागेको अवस्थामा चीनले विकासको क्रममै रहेको कोरोना भाइरस विरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलासा भएको छ । चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा

सुदूरपश्चिममा १ सय ४६ प्रहरीमा कोरोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सईसम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको हो