Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


आइतबार सूर्य देवको पुजा गरे आदर र सम्मान मिल्ने, दोष नाश हुने

काठमाडौं । धार्मिक मान्यता अनुसार आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । सूर्यको

आईपीएलमा राजस्थान रोयल्सको लगातार दोस्रो जित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित

तीन मन्त्रालय ‘टुक्रयाइँदै’: नदी नियन्त्रण र रेल मन्त्रालय बन्ने

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको

कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने

दोहा कतार(जिएनएनएन) । आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक तीन वटा नियमित उडान हुने भएका छन् । नेपाली राजदूतावास दोहा कतारले एक सूचना जारी गर्दै उक्त

सीमा विवादमा अरमेनिया र अजबैजानबीच झडप, २३ सैनिक मारिए

काठमाडौं । अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप हुँदा २३ जना मारिएका छन् । दशकौंदखि विवादको रुपमा रहेको नगनो र काराबाख क्षेत्र अजरबैजानले आफनो हिस्साको रुपमा

अभिनेता सरोज खनालको ‘छाउ पीडा’ अमेरिकामा प्रदर्शन

भर्जिनिया । अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु

प्रहरी कोषमा भ्रष्टाचार: प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

काठमाडौं । प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन । कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ । पेट्रोल

विश्वविद्यालयहरुमा दलीय भागबण्डा : बेलैमा संस्कार अन्त्य नगरे घातक

काठमाडौं । विश्वविद्यालयहरुमा दलीय भागबण्डाका आधारमा हुने पदाधिकारी नियुक्तिको आलोचना हुँदै आएको छ । राजनीतिक नियुक्तिले सही नेतृत्व चयन नहुने तथा दलीय स्वार्थ बाझिने भएकाले योग्यता र क्षमताको आधारमा निष्पक्ष

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’: यस कारण झनै बढ्यो जोखिम(भिडियो)

काठमाडौं । बाहिरी जिल्लाहरुमा कोरोना संक्रमणले भयावह रुप लिँदा सुरक्षित जस्तो देखिएको काठमाडौं उपत्यका अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ । पछिल्ला दिनहरुमा दैनिक थपिने कूल संक्रमित संख्याको झण्डै ६० प्रतिशत

नेताका नाममा खुलेका संस्था र प्रतिष्ठानहरुमा राज्यकोषको चरम दोहन, खर्च मनलाग्दी(भिडियो)

काठमाडौं । सरकारले नेताका नाममा खुलेका दर्जनौं प्रतिष्ठान र संस्थालाई करोडौँ रकम अनुदान दिँदै आएको छ । नेताका नाममा उनीहरुका परिवार, नातागोता र आसेपासेले सञ्चालन गर्ने यस्ता प्रतिष्ठानलाई राष्ट्रको ढुकुटीबाट