Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने

काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान पुरस्कार नलिने घोषणा गर्नुभएको छ । प्रश्रितले विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने

मन्त्री हेरफेर भागबण्डाबाटै मिलाउन अध्यक्षद्वय ओली र दाहाल बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ । छलफलका लागि प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । 

‘प्रहरी र नागरिक एक सिक्काका दुई पाटा’

काठमाडौं । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित वाटिका तथा पुननिर्मित

बागलुङमा बाढीले बगाएका १५ जना अझै बेपत्ता, पीडित पालमै बस्न बाध्य

बागलुङ । ढोरपाटन नगरपालिका–९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो । बेपत्तामध्येकी एक बालिका

महाशक्ति सोप उद्योगमा आगलागी, लाखौंको क्षति

हेटौंडा । हेटौंडा उपमहानगर–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आगलागी भएको छ । आज बिहान विद्युुत् आपूर्ति गडबड हुँदा उद्योगको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका

सांसद राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन कलेजले सात महिनादेखि दिएन तलब, कर्मचारी आन्दोलनमा

काठमाडौं । ठमेलमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीले तलब भत्ता तथा संचयकोष अन्तर्गतको रकम हालसम्म नपाएको गुनासो गरेका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल)

लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी, काम ठप्प

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय

विदेशमा अलपत्र नेपालीलाई निःशुल्क उद्धार गर्न माग, हवाई उडानको सङ्ख्या थप्न अनुरोध

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क

ज्योतिको ‘यो कस्तो माया’ मेलिनाको स्वर, ध्रुव, निरु र आस्थाको अभिनय

काठमाडौं । गीतकार ज्योति गुरुङको शब्द रहेको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा

बजार खुलेपनि ग्राहक नआउँदा विराटनगरका साना व्यापारी मारमा

विराटनगर । लामो समयको लकडाउन खुलेपनि विराटनगर बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना संक्रमण बढ्ने डरले ग्राहक बजारमा नआउँदा व्यापारी