काठमाडौं, असोज १२ । सरकारले विभिन्न २५ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही असोज ११ गते आइतबार बसेको बैठकले सातओटा र असोज ८ गते बसेको बैठकले १८ ओटा निर्णयहरु
नवलपुर, असोज १२ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको दाउन्नेमा गइरहने पहिरोले यात्रु निकै समस्यामा पर्ने गरेका छन् । पहिरो रोकथाम र यसको दीर्घकालीन व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाउँदा नागरिकले सधैं
कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार
काठमाडौं, असोज १२ । ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र लागि नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको
काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका दोषीलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था रहेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढेको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता
काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको
चितवन, असोज १२ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापासहित आठजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति प्राप्त रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएपछि उहाँसहितलाई
काठमाडौं, असोज १२ । कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द पाराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान सुरु गरेसँगै पाराग्लाइडिङ व्यावसायिकरुपमा सञ्चालनमा आउने भएको
रसुवा, असोज १२ । नेपाली सेनाको कालीजंग गणले रसुवाको गोसाइँकुण्डमा रेलिङ निर्माण गरेको छ । लामटाङ राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको