Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पौडेल–सिटौला मोर्चाबन्दीमा संशय

काठमाडौं, असोज १० । नेपाली कांग्रेसमा संस्थापनइतर समूहमा मोर्चाबन्दी गरेर पार्टी सभापतिविरुद्ध आन्दोलन गर्ने तयारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गतिविधि गरेर पार्टी कब्जा

देशमा वैकल्पिक शक्तिको आवश्यकता : यादव

काठमाडौं, असोज १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताउनुभएको छ । शनिबार काठमाडौंमा विभिन्न पार्टीबाट जनता समाजवादी पार्टीमा प्रवेश

पोखरामा ‘रेकर्ड ब्रेक’ वर्षा

पोखरा, असोज १० । पोखरामा सन् २०२० को नौ महिनामा भएको वर्षाले ५० वर्षयताकै रेकर्ड तोडेको छ । जल तथा मौसम विज्ञान कार्यालय, पोखराका प्रमुख वरिष्ठ मौसमविद् राजारामप्रसाद ढकालकाअनुसार सन्

‘खेतमा तयार भएको धान कामै नलाग्ने गरी डुब्यो’

परासी, असोज १० । पश्चिम नवलपरासीमा पाकेर भित्र्याउन ठिक्क भएको धानखेती बाढीले डुबाएपछि किसानहरु मर्कामा परेका छन् । तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पाल्हीनन्दन र सरावल गाउँपालिकामा

बोल्ने होइन, काम गर्ने सरकार हो : स्वास्थ्यमन्त्री

चितवन, असोज १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार बोल्ने नभइ काम गर्ने सरकार भएको बताउनुभएको छ । शनिबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको वार्षिकोत्सवको अवसरमा ‘जुम’

सुनका गहनासहित दुईजना समातिए

कैलाली, असोज १० । नेपाल–भारत सीमानाका कैलालीको डोकेबजार क्षेत्रबाट सुनका गहनासहित दुईजना पक्राउ परेका छन् । क्षेत्रीय अनुसन्धान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बईबाट आएका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ

झापामा गोरु काटेको आरोपमा तीनजना पक्राउ

झापा, असोज १० । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीबाट गोरु काटेको आरोपमा शनिबार तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७

काठमाडौंमा ५८३ सहित १,२०७ संक्रमित थपिए, थप १,१४७ कोरोनामुक्त, आठजनाको मृत्यु

काठमाडौं, असोज १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । शनिबार एक हजार २०७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा

बलिउड अभिनेत्रीहरुसित ‘एनसीबी’को सोधपुछ

काठमाडौं, असोज १० । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युसँग सम्बन्धित अनुसन्धानकाक्रममा अभिनेत्रीहरुसित सोधपुछ गरिएको छ । शनिबार अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग त्यहाँको मादकपदार्थ नियन्त्रण

कोरोनाबाट विश्वभर तीन करोड २७ लाख बढी संक्रमित, नौ लाख ९३ हजार बढीको मृत्यु

पेरिस, असोज १० । विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ९३ हजार ७७० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या