Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कोरोनाविरुद्धको खोप सन् २०२१ मा तयार हुने चिनियाँ कम्पनीको दाबी

काठमाडौं, असोज ९ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाविरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने जनाएको छ । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी

पार्टीभित्रको समीकरण व्यवस्थापनमा हुने मन्त्री हेरफेरले दीर्घकालीन असर पर्छ : विज्ञ

काठमाडौं, असोज ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि

पश्चिम नवलपरासीमा एक हजार बढी घर डुबानमा

नवलपरासी, असोज ९ । अविरल वर्षाका कारण पश्चिम नवलपरासीका पाल्हीनन्दन र सरावल गाउँपालिकाका छओटा वडा डुबानमा परेका छन् । सरावलको वडा नम्बर-४ र ७ र पाल्हीनन्दनको १ र ६ नम्बर

‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक वितरणमा किन रोक ?

काठमाडौं, असोज ९ । भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिम्पियाधुरालगायतका क्षेत्र समेटेर तयार पारिएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक पुस्तक प्रकाशन भएपनि वितरण हुनसकेको छैन । शिक्षा मन्त्रालयले

टेकु अस्पतालको भिड व्यवस्थापन

काठमाडौं, असोज ९ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग नियन्त्रण अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्न जानेहरुको अनियन्त्रित भिड केही कम भएको छ । आवश्यककोमात्र परीक्षण गर्ने र बाँकीलाई घरमा नै

कोरोनाले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन

काठमाडौं, असोज ९ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा बालबालिका समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरकरुपले सबल व्यक्तिहको ‘पीसीआर’ परीक्षणलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको

‘रेल्वे सेवाको नाम ‘नेपाल रेल्वे’ राख्नुपर्छ’

काठमाडौं, असोज ९ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा

विद्युत् प्राधिकरणको जीप बगाउँदा बेपत्ता भएका पौडेलको शव फेला

कपिलवस्तु, असोज ९ । कपिलवस्तुमा नेपाल विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव शुक्रबार फेलापरेको छ । कपिलवस्तुको बनगाइडोहोटे सडकखन्डअन्तर्गत् कोइलीखोलास्थित कजवे पुलमा विद्युत् वितरण

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

सिकागो, असोज ९ । कोरोनाभाइरसकाबारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या

किमद्वारा क्षमायाचना

सियोल, असोज ९ । उत्तर कोरियाली नेता किम जोङ–अनले यसै साता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नुभएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण