काठमाडौं । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका
डडेल्धुरा । डिभिजन वन कार्यालय डडेल्धुराले वन तथा वातावरण सम्बन्धि जानकारी दिन स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशनमा ल्याएको छ । कक्षा ८ देखि कक्षा १२ सम्मका बालबालिकालाई लक्षित गरी कार्यालयले
काठमाडौं । पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले
काठमाडौं । कृषि विधेयकको विरोधमा भारतका किसानले देशव्यापी चक्काजाम गरेका छन् । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकलाई किसानको हितैषी भनेपनि यसबाट किसानहरुको आय बढ्ने दावी गरेको छ ।
चितवन । निरन्तरको वर्षाले ढलको निकास नहुँदा चितवनको भरतपुर सरकारी अस्पताल जलमग्न भएको छ । अस्पताल परिसर र विरामी उपचार कक्षमा पानी पसेको छ । अस्पतालको आकस्मिक कक्षलगायतका विभिन्न वार्डभित्र
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोले सात जना घाइते भएका छन् । गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर
काठमाडौं । काठमाडौँ उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन्
काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ । सुशासनका क्षेत्रमा क्रियाशिल व्यक्ति
सोलुखुम्बु । करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले