Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


ढलान गरेको दुई महिना नबित्दै भत्कियो सडक

खोटाङ, असोज ९ । खोटाङको दिक्तेल-अस्पतालचोक मात्तिम टेम्मा सडक ठेकेदारको लापरबाहीले गर्दा ढलान सम्पन्न भएको दुई महिना नबित्दै भत्किएको छ । दिक्तेल, अल्छेढुंगाबाट अस्पतालचोकसम्मको सडक ढलान सम्पन्न भएको दुई महिना

मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार

संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुन्छः मन्त्री आङबो

पाँचथर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री, नेकपाका केन्द्रिय सदस्य इन्द्रबहादुर आङबो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित

मन्त्रिपरिषद् हेरफेरबारे छलफल गर्न नेकपा अध्यक्षद्वय बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी थाल्नुभएको छ । प्रधानमन्त्री समेत रहेका ओेली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ

विराटनगरका धारामा धमिलो र लेदो पानी, बिरामी पर्ने डरले पिउँदैनन् उपभोक्ता

विराटनगर । नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी उपभोक्ता पिउन मान्दैनन् । संस्थानको पानी निर्धक्क साथ पिउन योग्य नभएकाले पिउन प्रयोग नगरेको उपभोक्ताहरु बताउँछन् । नेपाल खानेपानी संस्थानले विराटनगरमा

सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित

इलाम । इलाममा इभाङ–चतुरे सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित भएका छन् । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित भएको इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे

सुदूरपश्चिममा ७४ जना संक्रमण मुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीका ५७, बाजुराका ९, कञ्चनपुरका ५, डोटीका दुई र

सीमा अनुगमन गर्न गृहमन्त्रीको टोली दार्चुलामा, सशस्त्रको गुल्म शिलान्यास पनि गर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा दार्चुला जानु भएको छ । सशस्त्र प्रहरी बलको गुल्म शिलान्यास गर्न गृहमन्त्री थापा त्यसतर्फ जानु भएको हो । दार्चुलाको छाङ्गरुमा १० करोड रुपैयाँको लागतमा निर्माण

मकवानपुरको झिरघारीमा अवरुद्ध सडक एकातर्फी सञ्चालन

मकवानपुर । हिजो गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथको हेटौंडा–काठमाडौं सडकखण्ड अन्तरगत भिमफेदी गाउँपालिकाको सिमभन्ज्याङ नजिक झिरघारीमा हिजो दिउँसो पहिरो गएपछि अवरुद्ध भएको सडक पहिरो

चितवनमा ६ सय २६ जना होम आइसोलेसनमा

चितवन । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम