Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बजेट पेस नगरेका स्थानीय तहलाई मन्त्रालयको पत्राचार

काठमाडौं, कात्तिक २४ । सरकारले बजेट विवरण पेस गर्न नसकेका तीन दर्जन बढी स्थानीय तहहरुलाई कानुनी व्यवस्थाको पालना के र कति कारणले नभएको सो खुलाइ मन्त्रालयमा पठाउन पत्राचार गरेको छ

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

विलमिङटन, कात्तिक २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न

पार्टी बैठकबाट निकास खोज्न अनुशासन आयोगको आग्रह

काठमाडौं, कात्तिक २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ ।

कोइलाबासका स्थानीयले पाएनन् नागरिकता

दाङ, कात्तिक २४ । भारतसँग सीमा जोडिएको दाङको कोइलाबास नाका क्षेत्रका जनताले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । नागरिकता नपाएका कारण गढवा गाउँपालिका–८ का जनता समस्यामा परेका छन् । नेपालमा

नवीन्द्रराज जोशीले सुरु गरे कोरोनाविरुद्धको अभियान

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले

‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

काठमाडौं, कात्तिक २४ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले संघीय

माटाका पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याई

भक्तपुर । भक्तपुरमा तिहारमा प्रयोग हुने माटाका पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने बढी बिक्रि हुने गरेको

मिति सकिएका खाद्यवस्तु बेच्नेलाई एक वर्ष कैदसहित तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ । गत

अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द

बारा । बाराको अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले हात्तीसारमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिम रोक्न हात्तीसार बन्द गरिएको हो । निकुञ्जले हात्ती

तमान गाउँको पञ्चायत भवन जीर्ण बन्दै

बाग्लुङ । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको पञ्चायत भवन जीर्ण बन्दै गएको छ । केही समय अघिसम्म स्थानीयले मर्मत सम्भार गरे पनि पछिल्लो समय भने यसतर्फ कसैको ध्यान गएको