Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


निजामती कर्मचारी राखेर रेल चलाउने तयारी

काठमाडौँ  । गत असोज २ मा जयनगर–जनकपुर खण्डमा सञ्चालनका लागि तामझामसाथ भारतबाट ल्याइएका दुई वटा रेल सेट कर्मचारी नहुँदा अझै सञ्चालनमा आउन सकेका छैनन् । दसैंलगत्तै कर्मचारी भर्ना प्रक्रिया टुंग्याएर रेल

फाल्गुनन्द जयन्तीले सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा मिलोस्: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक

कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय, मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा

भारतीय विदेश सचिव हर्षबर्धन नेपाल आउने

काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन सिङगला मंसिर दोस्रो साता नेपाल आउनुहुने भएको छ । दुई दिने भ्रमणका क्रममा सिङलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत

बिहारमा विधान सभाको निर्वाचनको मतगणना आजबाट, नितिश कुमार र मोदीलाई ठूलो धक्का हुने आँकलन

काठमाडौं । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । यसको नतिजा आज राति सम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा

आइपीएलको उपाधिका लागि मुम्बई र दिल्ली भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १३ औं संस्करणको उपाधि भिडन्त आज हुँदै छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने उपाधि भिडन्तमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स आमने सामने हुँदै छन्

फाइजरले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘खुसीको खबर’ : ट्रम्प

वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन, कात्तिक २४ । भरतपुर महानगरपालिका वडा नम्बर–५ का वडाध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणि सुवेदीसहितलाई फर्जी बुवा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा

कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि मत्थर

काठमाडौं, कात्तिक २४ । महाधिवेशनको मुद्दामा गत साउनबाट सुरु भएको नेपाली कांग्रेसभित्रको आन्तरिक कलह तत्कालका लागि थामथुम पार्न सभापति शेरबहादुर देउवा सफल हुनुभएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल

खाना खुवाउनकै लागि चन्दा माग्नुपर्ने आवश्यकता छैन : मेयर शाक्य

काठमाडौं, कात्तिक २४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य