Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट

सात वर्षदेखि पुल अलपत्र

जाजरकोट । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका

चिसो बढेसँगै बागलुङका बाढी पीडितकोे दैनिकी थप कष्टकर, पाल र टिनको छाप्रोमा बसेकाहरु बिरामी पर्न थाले

बागलुङ । चिसो बढ्न थालेपछि बागलुङ ढोरपाटनका बाढी पीडितहरुकोे दैनिकी कष्टकर बन्दै गएको छ । ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गते राती आएको बाढीपहिरोले विस्थापित भएकाको घर पुनर्निर्माण नहुँदा

कम भण्डारण क्षमता र बिक्री घटेपछि चिज उत्पादननै बन्द

रसुवा । रसुवामा कोरोना महामारीका कारण क्षमताभन्दा निकै कम चिज उत्पादन भएको छ । दुग्ध विकास संस्थानअन्र्तगत जिल्लामा सञ्चालित चिज उत्पादन केन्द्रहरूले यस पटक ढिलो गरी कृषकसँग दुध संकलन गरेका

मृत्यु ‘घिरौंला टिप्दाको’ झगडामा, माग सहिद घोषणा गर्नुपर्ने !

काठमाडौँ । आफ्नै बारीको घिरौंला टिप्न छिमेकीको बारीको प्रयोग, यही विषयमा बालबालिकाबीच भएको सामान्य विवादमा दुवै परिवारका बुज्रुग पनि मिसिए । विवाद यतिविघ्न उग्र भयो कि दुवै पक्षबीच गत असोज २१

हत्या गरेर फरार गिरी १६ वर्षपछि पक्राउ

भक्तपुर । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ

कोरोनाको महामारीको समयमा काठमाडौँ विश्वविद्यालयले शुल्क उठाएकोमा नेविसङ्घको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार

अमेरिकी कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी

काठटमाडौं । अमेरिकी औषधी कम्पनी फाइजरले आफुहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ । विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको

उप-प्राध्यापक कुटपिटमा पक्राउ परेका नेविसंघका नेता ओझा निर्दोष

काठमाडौं । झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा हुनुभएको छ । जिल्ला अदालत काठमाडौंको आदेशपछि उहाँ सोमबार रिहा हुनुभएको हो ।

महिलाविरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसंघीय समितिमा वन्दना राणा निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्रसंघीय परिषद्‍मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को नयाँ कार्यकालका लागि अधिकारकर्मी वन्दना राणा निर्वाचित हुनुभएको छ । राणा नयाँ कार्यकाल