काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको औपचारिक बैठक यही कात्तिक २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अनुरोध गर्नुभएको छ । मंगलबार बालुवाटार पुगेर अध्यक्ष
पटना, कात्तिक २५ । भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए)ले झिनो अग्रता
वासिङटन, कात्तिक २५ । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई ‘मेमो’ पठाएर राष्ट्रपति चुनावमा धाँधली भए/नभएको अनुसन्धान गर्न निर्देशन
काठमाडौं, कात्तिक २५ । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएको छ । महाँकाल त्रिशूलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नम्बर–५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित
धनकुटा, कात्तिक २५ । धनकुटामा तिहार नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । चाडपर्वको मौका छोपेर बढी मूल्य तथा म्याद
काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा रहेको विवाद संसदीय समितिमा पनि देखिएको छ । गुटअनुसार सांसदहरु विभाजित भएका छन् । एउटै विषयमा प्रधानमन्त्री एवं पार्टी
तनहुँ, कात्तिक २५ । तनहुँको बन्दीपुर गाउँपालिकाले चीनको ग्रेटवालको झल्को दिनेगरी ‘मिनि ग्रेटवाल’ निर्माणको काम सुरु गरेको छ । बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनको लागि गाउँपलिकाले मिनि ग्रेटवालको अवधारणा ल्याएको
काठमाडौं, कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ । स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक
काठमाडौं, कात्तिक २५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणले सञ्चार उद्योगमा परेको असर कम गर्न सहुलियतपूर्ण ऋण प्रदानका लागि सरकार तयार रहेको बताउनुभएको छ । मिडिया एलाइन्सका प्रतिनिधिसँग मंगलबार
काठमाडौं, कात्तिक २५ । पूर्वसञ्चार सचिव जितबहादुर मानन्धरको निधन भएको छ । मधुमेह तथा मिर्गाैला रोगबाट पीडित ८६ वर्षीय मानन्धरको उपचारको क्रममा मंगलबार निधन भएको हो । पछिल्लो केही दिनयता