Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्राविधिककको जागिर छाडेर दूग्ध व्यवसायमा

सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना

विकास आयोजना अनुगमन गर्न प्रधानमन्त्री आज संखुवासभा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाहरुको अनुगमनका लागि आज संखुवासभा जानुभएको छ । उहां ९ सय मेघावटको अरुण तेश्रो जलविद्युत परियोजना, उत्तर दक्षिण कोशी राजमार्ग र किमाथांका नाकाको

चितवनमा यसपालीको तिहारमा देउसीभैलो खेल्न रोक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो

तनहुँको मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

तनहुँ । व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण

धौलागिरी अस्पतालको एम्बुलेन्स थन्कियो, महामारीमा समेत एम्बुलेन्स छैन

बाग्लुङ । बाग्लुङको धौलागिरी अस्पताल एम्बुलेन्सविहीन बनेको छ । चार वर्षदेखि एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिदै आएको अस्पतालमा एक महिना अघिदेखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । उप–प्रादेशिक अस्पतालको रुपमा

दाङको देउखुरीमा ट्रक र मोटरसाइकल जुध्यो, तीन जनाको घटनास्थलमै मृत्यु

दाङ । दाङमा सवारी दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । देउखुरीको राप्ती गाउँपालिका–४ मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको

डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको बताउनुभएको छ । उहांले ट्रम्पको कदमले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने पनि बताउनुभयो ।

५१ वर्षीया महिलाले जन्माइन् नातिनी!

काठमाडौं । अमेरिकामा ५१ वर्षीया एक महिलाले नातिनिलाई जन्म दिएकी छिन् । जुली लोभिंगले नोभेम्बर २ मा इलिनोइस अस्पतालमा एक स्वस्थ बच्चालाई जन्म दिएकी हुन् । आफ्नी छोरी ब्रेना लकवुडका

ब्राउन सुगरसहित चार जना पक्राउ

झापा । झापामा प्रहरीले लागू औषध ब्राउन सुगरसहित गएराति चार जनालाई बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोहनकुमार ओली, दयालाल राजवंशी, संजय कुमार राजवंशी र अरुण कुमार राजवंशी रहेको

नयाँ रणनीतिमा विनोद चौधरी : मुलुक समृद्धिको खाका लिएर सक्रिय राजनीतिमा

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय चर्चित उद्योगी विनोद चौधरी नयाँ रणनीतिका साथ अघि बढ्ने तयारीमा जुटेका छन् । उनले कांग्रेसको आगामी १४ महाधिवेशनलाई लक्षित मात्र नभइ पूर्णकालिन राजनीतिकै लागि