Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

काठमाडौं, कात्तिक २६ । कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । कोरोना महामारी र लामो ‘लकडाउन’को असहज परिस्थितिमा समेत सिँचाइतर्फका

कञ्चनपुरमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

कञ्चनपुर । कञ्चनपुरमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ९५ जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय ८५ जना कैदीबन्दी छन् । स्थान अभावका कारण

विश्व शान्तिको कामना गर्दै आमादब्लम हिमालको सफल आरोहण

सोलुखुम्बु । कोरोना महामारीकै बीच पांच जनाको समुहले सोलुखुम्बुको आमादब्लम हिमालको सफल आरोहण गरेको छ । हिमालय गाइड्स नेपालबाट गएका उनीहरुले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लमको सफल

पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय

काठमाडौं । प्रदेश दुई सरकारले पथलैयामा बनाउने भनिएको ट्रमा अस्पताल अन्यत्र सार्ने निर्णय गरेको छ । यसअघि राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतहरुको उपचार गर्न स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा अस्पताल बनाउने

दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री पहिलो पटक किमाथांका पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाहरुको अनुगमनका लागि आज संखुवासभा जानुभएको छ । उहां ९ सय मेघावटको अरुण तेश्रो जलविद्युत परियोजना, उत्तर दक्षिण कोशी राजमार्ग र किमाथांका नाकाको

थारुहरुको आस्था र विश्वासको धरोहर उदयपुरको थान पोखरी र देवस्थथल जिर्ण

उदयपुर । थारु जातिको आस्था र बिश्वासको धरोहर थानपोखरी र यसैसंगको सन्दासी बाबा मन्दिर संरक्षणको अभावमा जिर्ण र खण्डहर बन्न पुगेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा रहेको धार्मिक तथा

नेकपा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमा आज सुनुवाइ हुंदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा आज सुनुवाइ हुंदैछ । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज

विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ । संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली

लगानी बोर्डद्वारा जलविद्युत् परियोजनाका लागि ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५

कैलालीमा अवैध रुपमा ढुंगा गिट्टी उत्खनन, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमतो

कैलाली । कैलालीको गोदावरी नगरपालिकाले ढुगां गिट्टी उत्खनन्का लागि ठेक्का सम्झौता नगरेपनि असोज महिनादेखि नैै खुटिया खोलाबाट अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् भइरहेको छ । ठेकेदार र सामुदायिक वनका पदाधिकारीको