वासिङटन, कात्तिक २७ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ)का रुपमा रोन क्लाइनलाई मनोनयन गर्नुभएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित
रौतहट, कात्तिक २७ । रौतहटमा एक युवतीको हत्या भएको छ । बुधबार राति माधवनारायण नगरपालिका–७ स्थित लौकाहा निवासी १७ वर्षीया अमृताकुमारी साहको गोली हानी हत्या गरिएको हो । घरमा सुतिरहेको
काठमाडौं, कात्तिक २७ । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खन्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा
चितवन, कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख रुपैयाँ नगदसहित २४ जुवाडे पक्राउ गरेको छ । बुधबार राति भरतपुर महानगरपालिका–५, कैलाशनगरमा कौडा खेलिरहेका २४ जनालाई पक्राउ गरिएको जिल्ला
काठमाडौं, कात्तिक २६ । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ)पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका
काठमाडौं, कात्तिक २६ । यमपञ्चकमा लक्ष्मीपूजा, म्हःपूजा र भाइटीका गर्नेक्रममा हातले नै बनाएको र रंग्याइएकोे चित्रमा पूजा गरिन्छ । तर, विदेशबाट आयातित देवी–देवताकोे फोटो र सरकारको मौलिक कला संरक्षण र
काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति
काठमाडौं, कात्तिक २६ । नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यीय प्रालि र तीनओटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने सहमति भएको छ । आवश्यक मापदन्डको
काठमाडौं, कात्तिक २६ । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ हालै युट्युबमार्फत् सार्वजनिक भएको छ । भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतमा खेम सरुमगरले
काठमाडौं, कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी