Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बैतडीको खोड्पेमा बस दुर्घटना, ९ को मृत्युु, ३४ घाइते

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस

लिबियाको खोमसको तटमा डुंगा दुर्घटना, ७४ आप्रवासीको मृत्यु

काठमाडौं । लिबियाको खोमसको तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आप्रवासी रहेको बताइएको छ । आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)ले जनाएको छ ।

तातोपानी नाकामा सामान अलपत्र

सिन्धुपाल्चोक, कात्तिक २७ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन । दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् । लामो समयदेखि बन्द रहेको नाका पुनः

आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र बलियो : अर्थमन्त्री

काठमाडौं, कात्तिक २७ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र पनि बलियो हुने बताउनुभएको छ । निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त

नेप्से १० अंकले उकालो

काठमाडौं, कात्तिक २७ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा दोहोरो अंकको सुधार आयो । कारोबार चार अर्बमाथि रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १७ सय

काभ्रेमा देउसी–भैलो खेल्न रोक

काभ्रे, कात्तिक २७ । काभ्रेमा देउसी–भैलो नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बिहीबार एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको दर बढिरहेकै अवस्थामा दीपावली तथा छठ पर्व आएकाले देउसी–भैलोजस्ता कार्यक्रम

छायांकनको अनुमति दिन आग्रह

काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम

‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको दायरा बढाउनुपर्छ’

काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणको नियन्त्रण बाहिर जाँदै गर्दा उपत्यका मेयर फोरमले भने उपत्यकामा फेरि ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।

वामदेवबारेको आदेशको आलोचना, न्यायालय कार्यपालिकाबाट सञ्चालित रहेको आरोप

काठमाडौं, कात्तिक २७ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य तथा मन्त्री बन्न खुला गरिदिएको सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित

दोधारा–चाँदनी झोलुंगे पुल मर्मत गरिँदै

कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरकोे दोधारा–चाँदनी झोलुंगे पुल मर्मत कार्य सुरु गरिएको छ । ठाउँ–ठाउँमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको बिहीबार (आज)देखि मर्मत सुरु गरिएको हो ।