Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


सातलाख रुपैयाँ नक्कली नोटसहित सिरहामा तीन जना पक्राउ

सिरहा । गोलबजार लामाटोलबाट सातलाख रुपैयाँ नक्कली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी गोलबजारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

शौचालय गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा सोमिन्द्र पक्राउ

सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि

पूर्वमन्त्रीको शोकमा बन्दीपुरमा आज सार्वजनिक बिदा

तनहुँ । पूर्वमन्त्री भिमप्रसाद गौतमको निधनमा तनहुँको बन्दीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पूर्व भूमिसुधार तथा यातायात मन्त्री गौतमको निधनमा शोक व्यक्त गर्दे एक दिन गाउँपालिकामा सार्वजनिक बिदा

बैतडीको खोड्पेमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । गएराति १० बजे भएको दुर्घटनामा अरु ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र

नयाँ काम गर्न चाहनेलाई सरकारले १० लाख देखि एक करोडसम्म ऋण लगानी गरिदिने

काठमाडौं । सरकारले नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण लगानी गरिदिने भएको छ । नवीनतम सोच, ज्ञान, सीप र क्षमताको प्रवद्र्धन गर्न राज्यले नवप्रवर्तनकारी काम सुरु गर्ने व्यक्ति तथा संस्थालाई सुरुवाती

काँग्रेस केन्द्रीय समिति बैठक पनि आजै बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ । पटक पटक विविध कारणले स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो । दिउँसो १ बजे सानेपामा समितिको बैठक

नेकपा सचिवालय बैठक आज बस्दैं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएसँगै महासचिव विष्णु पौडेलले आज अपराह्न बस्ने

लामो समयपछि नेपालको राष्ट्रिय फुटबल टोली आज मैदानमा उत्रिदै, बंगलादेशसँग मैत्रिपूर्ण खेल हुँदै

काठमाडौं । नेपालले आज बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल श्रृंखला अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समय

नेपालीको दोस्रो ठूलो चाड तिहार आज कागको पूजा गरिँदै, कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ ।

इथियोपियामा द्वन्द्वका कारण सयौं नागरिकको हत्या भएको एमनेष्टिको आरोप

काठमाडौं । एमनेष्टी इन्टरनेशनलले इथियोपियामा जारी द्वन्द्वका कारण सयौ नागरिकको हत्या गरिएको आरोप लगाएको छ । उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वका कारण नरसंहार भएको एमनेष्टिले प्रतिवेदन सार्वजनिक गरेको छ ।