काठमाडौं, कात्तिक २८ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसित २–० गोलको हार व्यहोरेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको
काठमाडौं, कात्तिक २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेन्डा तय गर्दै अर्को बैठक
काबुल, कात्तिक २८ । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायकाअनुसार कुन्दुज प्रान्तको
काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि स्थानीय सरकारलाई परिचालन गर्ने निर्णय गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र आइसोलेसनमा बसेकाहरुको
काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित
बैतडी, कात्तिक २८ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दशरथचन्द राजमार्गअन्तर्गत् पाटन नगरपालिका–४, जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ का खेमराज ढकालको घटनास्थलमै मृत्यु
चितवन, कात्तिक २८ । चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार हरेक १०० संक्रमितमा दुईजनाको मृत्यु हुने गरेको हो । जिल्लामा हालसम्म ७९
न्यूयोर्क, कात्तिक २८ । अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणको दर चिन्ताजनकरुपमा बढ्दै गएको छ । महामारीको दोस्रो चरणमा न्यूयोर्क सिटीमा हाल संक्रमण दर ३ प्रतिशतको हाराहारीमा पुगेको छ । दुई साताअगाडिको
काठमाडौं, कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित प्रवर्द्धन
बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ । कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति