Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बाइडेन एरिजोनामा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

वासिङटन, कात्तिक २८ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनुभएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नुभएका बाइडेनको

पदमार्गको खोजीमा रसुवाली

रसुवा, कात्तिक २८ । वाग्मती प्रदेश पर्यटकीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । त्यसमा पनि रसुवाको मनमोहकताले त पदयात्राको लागि पर्यटकहरुलाई मोहित बनाउने गरेको छ । रसुवाको उत्तरी क्षेत्रमा रहेको

४ वर्षदेखि मासिक १५ सय जम्मा गरेर १२ लाख लगानीमा युवाले थाले कुखुरा पालन, २ लाखसम्म नाफा कमाउँदै

बर्दिया । बर्दियाका युवाहरु कुखुरा पालनतर्फ आकर्षित हुन थालेका छन् । कोरोनाका कारण रोजगारी गुमेपछि यहाँका युवाहरुले स्वरोजगार बन्नका लागि व्यावसायिक रुपमै कुखुरा पाल्न थालेका हुन् । ४ वर्ष पहिलाबाट

ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष बुङ बनाएर रोपिएको आलुको मूल्य हालसम्मकै उच्च भएको छ । अघिल्लो वर्ष ५० रुपैयाँ प्रतिकेजी किनबेच भएको आलु यसवर्ष १ सय २० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको

जब प्रहरीले नम्वर नलेखेका सवारीलाइ कारवाही गर्दै ‘स्पर्ट’मै नम्वर प्लेट लेख्न लगाए

झापा । झापामा सवारी चेक जाँचमा कडाई गरीएको छ । पछिल्लो समय नम्बर नलेखिएका सवारी साधन दुर्घटना हुने संख्या बढ्दै गएपछि ट्राफिक प्रहरी कार्यालय झापाले चेकपोष्ट खडा गरेर सवारी साधन

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द

कञ्चनपुर । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न

राराताल घुम्नेको लर्को

काठमाडौं । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको

काठमाडौं महानगरपालिकाले बेरोजगारहरुलाई रोजगारी दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने जनाएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गरेर बेरोजगारहरुले आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह

तिहारमा विद्युत कटौती हुँदैनः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्यापत हुने स्पष्ट पारेको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा

मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले आयरल्याण्डलाई हरायो

काठमाडौं । मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३–० ले हराएको छ । लण्डनको वेम्बले रंगशालमा गएराति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी म्याग्वेर, जेडन सान्चो र डोमिनिक काल्भर्ट लेविनले