संखुवासभा, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ । बुधबार संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनास्थलको अनुगमनपछि
काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दैछ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सम्मिलित बैठकको मौखिक सहमतिलाई औपचारिकता दिनु बैठकको मुख्य एजेन्डा हो ।
काठमाडौं, कात्तिक २६ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ ।
काठमाडौं, कात्तिक २६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास, सरकारी भवन तथा स्वास्थ्य संस्थाहरुको पुनःनिर्माण आगामी असार मसान्तमै सक्ने दाबी गरेको छ । पछिल्लो पुनःनिर्माणमा वर्षाैंदेखि विवादास्पद बनेका साँस्कृतिक सम्पदाहरुको
काठमाडौं, कात्तिक २६ । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न पाउने कानुनी बाटो खोलिदिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले यसअघि एकल
काठमाडौं, कात्तिक २६ । कोरोना महामारीका कारण तिहारका लागि आवश्यक विभिन्न वस्तुको किनमेलमा कमी आएपनि ढाकाटोपीको व्यापार भने बढेको व्यापारीहरुले बताएका छन् । ढाकाटोपी नेपालीको चिनारी र गौरव पनि हो
काठमाडौं, कात्तिक २६ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको भन्दै २४० परीक्षार्थीहरुको परीक्षा रद्द गरेको छ । बुधबार एक सूचना जारी गर्दै
काठमाडौं, कात्तिक २६ । विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । बहराइनको सरकारी मिडियाकाअनुसार खलिफाको बुधबार ८४ वर्षको
फुङ्लिङ, कात्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनैपनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा
किमाथांका, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको