Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो

डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया

तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान

काठमाडौं, कात्तिक २५ । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम

‘फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताउनुभएको छ ।

अध्यक्ष दाहालको ओलीलाई जवाफ अब पर्खिने र कुर्ने अवस्था छैन

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको टोलीले अनौपचारिक मात्र होइन, औपचारिक सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न प्रधानमन्त्री

नेकपाका ओली इतरसमूहका सचिवालय सदस्यको बैठक आज पनि बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र

बिहार विधानसभा निर्वाचनको मतगणना जारी, भाजपा र आरजेडीबीच कडा प्रतिस्पर्धा

काठमाडौं । भारतको बिहार राज्यमा सम्पन्न विधानसभा निर्वाचनको जारी मतगणनामा भारतीय जनता पाटी भाजपा र राष्ट्रिय जनता दल आरजेडीबीच कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले २ सय ३६ को

सुनको मूल्य आज एकैदिन ३४ सयले घट्यो

काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सयले कमी आएर ९४ हजार ८ सयमा

इलाम र पाँचथरको सीमामा पर्ने सुकेपोखरीमा पर्यटकको चहलपहल बढ्दो

इलाम । इलाम र पाँचथरको संगम स्थलमा पर्ने सुकेपोखरी अहिले पर्यटकको रोजाइ बनेको छ । फुर्सदको समयमा होस् वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पर्ने

अर्मेनिया र अजरबैजानबीच जारी संघर्ष अन्त्यका लागि सम्झौता

काठमाडौं । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि सम्झौता भएको छ । ६ हप्ता लामो सैन्य संघर्षपछि यो सम्झौता भएको हो । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको

नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङ र चितवनका एक एक जना छन् । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय