Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । उहाँले

शेयर बजारमा वृद्धि

काठमाडौं । शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको छ । सोमबार करिब २० अंकले उकालो लागेको बजार मंगलबार झण्डै १८ अंकको वृद्धिसँगै परिसुचक २७ सय ७५ विन्दु कायम

हिमालय शेर्पा फाउण्डेशनद्वारा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । नेपाल हिमालय शेर्पा फाउण्डेशनले ओखलढुंगाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकको उपचार भइरहेको हो । हालसम्म डेढ सय भन्दा बढी स्थानीयहरुको

अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामाग्री सरकारले उपलब्ध गराउँछ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको ३३

४३ मेगावाटको अपर मादी आयोजनामा ६ वटा बैंकले लगानी गर्ने

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आइएमई बैंकको सह–अगुवाईमा

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘सहकारीको

नीतिगत व्यवस्था सहज भए मात्रै सरकारले विद्युत उत्पादनमा लिएको लक्ष्य पूरा हुन्छ : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लले जलविद्युत उत्पादनको लागि लगानीकर्तालाई सहज प्रक्रिया बनाए मात्रै विद्युत उत्पादनमा सरकारले लिएको लक्ष्य पूरा हुने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको

सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा

स्थानीय तह उपनिर्वाचन : १९ ठाउँमा कांग्रेस विजयी

काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतीजा सार्वजनिक भएको छ ४४ सीटका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा तीन स्थानमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि