Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


विवाहपञ्चमी : जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

काठमाडौं । जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ । सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो । रामजानकीको तिलक भन्दा पूर्व

लुम्बिनीविरुद्ध विराटनगरको जित

काठमाडौं । लोकेश बमको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले पहिलो जित गरेको छ । जितको लागि १९२ रनको विशाल विजय

जलवायु सम्मेलनमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड

काठमाडौं । जलवायु परिवर्तमा काम गर्दै आएका संघ, संस्थाका प्रतिनिधिहरुले विश्व जलवायु सम्मेलनहरुमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड दिएका छन् । अजरबैजानको बाकुमा हालै सम्पन्न

क्रान्तिकारीहरुको लडाई अझै टुंगिएको छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान-२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको

जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाकाइने बताउनुभएको छ । मधेश प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै

उपनिर्वाचनको नतिजा निराशाजनक छैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताउनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान उपचारार्थ भर्ना

सुनसरीमा ३४० किलो गाँजासहित ४ जना पक्राउ

धरान । सुनसरीको कोशी गाँउपालिका– ७ हरीपुरस्थित पूर्व पश्चिम राजमार्गमा गाजा बोकेको ट्रकसहित चार जनालाई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । कालो त्रिपालले पछाडिको भागमा छोपिएको ट्रकसहित उनीहरुलाई पक्राउ गरि

हवाई इन्धनको भाउ वृद्धिसँगै बढ्यो उडानको भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा टिकट भाडा बढाएका छन् । निगमले शनिबार हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।

विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई स्वागत

काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका बरात (जन्ती) लाई स्वागत गरिएको छ । विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री