८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


राष्ट्रपति पौडेल अस्पताल भर्ना


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान उपचारार्थ भर्ना गरिएको हो ।