काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पु¥याउन इन्टरनेशनल बेलुन महोत्सव गरिने भएको छ । यही डिसेम्बर २४ देखि आयोजना गरिने बलुन महोत्सवको प्रायोजन चिनियाँ विद्युतीय सवारी बीवाइडीले गर्ने भएको
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा अपाङ्गता भएका व्यक्तिहरुले बनाएका चित्रहरुको प्रदर्शनी सुरु भएको छ । २६औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित समावेशी चित्रकला प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिहरुले कोरेका
काठमाडौं । रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संविधान संशोधनका लागि सुझाव पेस गर्न कार्यदल बनाएको छ । पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्न पार्टी उपाध्यक्ष प्रकाश
काठमाडौं । सार्वजनिक-निजी साझेदारीमा पहिलोपटक प्रशारणलाइन निर्माण हुनेगरी सम्झौता भएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा तमोर–ढुंगेसाँघु २२० केभी प्रशारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुनेगरी राष्ट्रिय प्रशारण ग्रिड
काठमाडौं । सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन गर्न योग्य बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताउनुभएको छ । मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुको मुख नभई अपराध हेरेर कारबाही हुने दाबी गर्नुभएको छ । ललितपुर महानगरपालिकाको १ सय ६औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन
काठमाडौं । सोमबार भारी अंकले गिरावट आएको बजारमा मंगलबार भने सामान्य सुधार आएको छ । सोमबारको तुलनामा कारोबार रकम भने उल्लेख्य मात्रामा घटेको छ । दिनभरको उतार चढावकाबीच करिब ३
एजेन्सी । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी)ले मंगलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा