Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एनपिएल क्रिकेटमा आज जनकपुर र कर्णालीको भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान किर्तीपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता

काठमाडौं । वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य प्ररीक्षण कार्यको सुधारको लागि गठिक अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सक्रियता देखाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने

मिडल अर्डरमा राम्रो गर्न सकेनौं : कप्तान आसिफ

काठमाडौं । पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा

क्यान्सरविरुद्धको खोप विकास गरेको रुसको घोषणा

एजेन्सी । रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरको खोप विकास गरेको र आगामी वर्षदेखि विरामीहरुलाई निशुल्क उपलब्ध गराउने बताएको हो । शुरुवाती चरणमा क्यान्सरका

सबैभन्दा बढी कर तिरेकोमा एनसेल सम्मानित

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेर योगदान गरेको भन्दै ललितपुर महानगरपालिकाले उत्कृष्ट करदाताका

‘निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छ’

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिबाट पास भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पास गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आम जनताको विश्वास र भरोसा न्याय सेवामाथि रहेको बताउनुभएको छ । बुधबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई

उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताउनुभएको छ । बुधबार औद्योगिक व्यापार मेला बुटवल-२०८१ को उद्घाटन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताउनुभएको

‘वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छ’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न एउटा छुट्टै संस्था स्थापना गरेर श्रम मन्त्रालय मातहत आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार

न्याय परिषद्लाई गतिशिल बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरुको अन्त्य हुन्छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्लाई गतिशिल बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले न्याय परिषद्लाई गतिशिल र