Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


संघीयतापछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखियो : मुख्यसचिव अर्याल

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्नको लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ । बिहीबार

राज्यका निकायहरुमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानून आवश्यक : न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संविधानले व्यवस्था गरेअनुसार राज्यका सबै तह र निकायहरुमा समानुपातिक समावेशीकरण गर्नको लागि स्पष्ट कानून आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक

संघीयता कार्यान्वयनसँग जोडिएका कानूनको निर्माणमा सक्रियतापूर्वक लागेको छु : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ । बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

बैंकहरु कठिन परिस्थितिमा छन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेको बताउनुभएको छ । बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को नियमित बैठक हरेक साताको सोमबार र बिहीबार बस्ने

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७.३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले

रुसी जेनेरलको हत्या आरोपमा एक पक्राउ

एजेन्सी । रुसमा आणविक बलका प्रमुख इगोर किरिलोभको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुसी छानबिन समितिका अनुसार उज्वेकिस्तानका २९ वर्षीय अभियुक्तमाथि छानबिन भइरहेको छ । उनको नाम

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा सिइडिएडब्ल्युको आधारभुत सिफारिस नं.३९ सम्बन्धमा

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । भारतको मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिएर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।