काभ्रे । बनेपा नगरपालिकाले आज राती १२ बजेदेखी नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेसँगै खाद्यान्न तथा तरकारी पसलमा आज विहानैदेखी उपभोक्ताको भिड लागेको छ । कोरोना संक्रमणदर बढ्दै गइरहेका बेला
म्याग्दी । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगरी ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आएपनि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । राणाले यो मुद्दाको
काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल आज पनि अनिश्चित भएको छ । कार्यदलमा सदस्य रहेका नेताहरुको कार्यव्यस्तताले छलफल अनिश्चित भएको हो । प्रधानमन्त्री तथा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनु भएको छ । मुलुक
मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रगतको चरम अभाव भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण संकलन कार्य नहुँदा रगतको अभाव भएको छ । आपूर्तिभन्दा खपतको अनुपात धेरै
इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् । इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट
सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदाय स्तरमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका बासिन्दा ज्वरो आएर बिरामी परेका छन् । अहिले ज्वरो, निमोनिया,
एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका छन् । अत्यन्त शक्तिशाली भनिएको
एजेन्सी । भारतमा कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई प्रयोगको आपत्कालीन