काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले
काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम
एजेन्सी । इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियससिपमा बढुवा हुनको लागि दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको प्ले–अफ् खेलहरु सुरु भएका छन् । यो सिजनको च्याम्पियनसिपको उपाधि विजेता नरिच सिटी र उपविजेता वाट्फोर्ड
बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट डा. देवकोटा उम्मेदवार हुनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।
सांसदले दिएका सुझाव बजेटमा समेट्न संसदमा प्रि–बजेट छलफल राखिने गरिन्छ । सरकारले प्रि–बजेटको छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्छ । यसपटक प्रि–बजेट छलफल हुने सम्भावना देखिएको छैन ।
जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका पदमुक्त चार सांसदले पुर्नवाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सांसदहरू सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले
यसदिन २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपाधारा ३ बमोजिम अल्पमतको सरकार बनेपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।