Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


ऐन कुल्चिएर विश्वविद्यालयद्वारा सम्बन्धनको लागि सिफारिस

चिकित्सा शिक्षा ऐन २०७५ अनुसार एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउँदैन । ऐन जारी हुनु अघि नै काठमाडौं विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ ।

पाँचथरमा दुई हप्ता निषेधाज्ञा थपियो

बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलद्वारा एकैपटक ११ वटा पुल उद्घाटन

सोमबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नुभएको हो ।

चुनाव हारेकालाई थन्क्याउने थलो बन्दा राष्ट्रिय सभाको गरिमामाथि नै प्रश्न !

बागमती प्रदेशमा ३ सय ४८ र लुम्बिनी प्रदेशमा २ सय ९६ जनाले मतदान गर्दैछन् । बागमती प्रदेशमा सत्तानिकट पार्टीका रामबहादुर थापा र डा. खिमलाल देवकोटा भिड्दैछन् । लुम्बिनी प्रदेशमा दल

९ सय ग्राम गाँजासहित २० वर्षीय युवक पक्राउ

प्रजाले आफ्नो डेरामा प्रतिबन्धित गाँजा सञ्चय गरि राखेर विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा भेटिएको हो ।

कोभिडबाट एकै दिन २ सय १४ जनाको मृत्यु, ९२ सय ४७ जनामा संक्रमण

एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख

कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

विवाहको ५ दिनमा बेहुलाको निधन

बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।

कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन

श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।

एमाले रामेछापले सम्झियो मदन र आश्रीतलाई

माल्यार्पणपछि बोल्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले २८ वर्ष बितिसक्दा पनि मृत्यु रहस्यमयी नै नहुनु दुःखद भएको बताउनुभयो ।