प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर, भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने
कोभिड संक्रमण फैलिन क्रम रहेको र सङ्क्रमित थपिदै जाँदा शय्याको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
७५ सय सिलिण्डरसहितका अन्य स्वास्थ्य सामग्री दिउँसो १२ बजे चिनियाँ कन्टेनरले तातोपानी नाका ल्याएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
यद्यपि बाइडेन प्रशासनले भने गाजामा जारी हिंसा रोक्नका लागि पर्दापछाडिबाट काम गरिरहेको बताएको छ । यस्तै उसले यसमा राष्ट्रसंघको सुरक्षा परिषद्को अधिकारिक बयानले प्रतिकुल असर पर्नसक्ने जनाएको छ ।
उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सैयौं परिवारको जीवन रक्षा गर्न सकिने बताउनुभयो ।
संक्रमण पुष्टि हुनेहरूमा धनकुटा नगरपालिकाका ८ जना पुरुष र ९ जना महिला, महालक्ष्मी नगरपालिकाका ७ पुरुष र ३ महिला, पाख्रिवास नगरपालिकाका १ पुरुष ३ महिला रहेका छन् ।
यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।
कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिएको भए पनि अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएकोले औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको शेर्पाले बताउनुभयो ।
त्यस्तै गिताङ्ग खोलाको पुल निर्माणका लागि नागाजुङ्ग कम्पनीले आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ५७ लाखमा सम्झौता गरेको थियो ।
बारा । बारामा लकडाउनको समयमा सरकारी गाडीको व्यापक प्रयोग देखेसंगै चेकजाँचमा कडाई गर्दा अवैध काठ बोकेको सरकारी नम्बरको ट्रिपरलाई शसस्त्र प्रहरीले आईतबार राती पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरको