एजेन्सी । भारतमा आएको समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् । विध्वंशकारी आँधी र समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको
एजेन्सी । लेष्टर सिटीलाई हराउँदै चेल्सीले इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष चारमा पर्ने संभावना बलियो पारेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर र जर्गीनोले
काठमाडौं । कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण
काठमाडौं । राष्ट्रिय सभा दुई रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु-याएको छ । बाग्मती प्रदेशतर्फ भोलि बिहीबार र लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि १७ जेठमा उपनिर्वाचन
बुधबार बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं, पोखरा लगायतका शहरहरूमा समेत महसुस गरिएको थियो ।
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९
काठमाडौं । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो ।
महोतरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने
कपिलस्तु । वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वाणगंगा १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु
बागलुङ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङको धौलागिरी अस्पतालललाई संघीय सरकारले तीन करोड विनियोजन गरेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क लगायतका स्वास्थ्य उपकरण जडान तथा