ना ५ ख २७१३ नम्बरको बस ब्रेक फेल भइ दाउन्ने पहाडको खुर्सानी खोलाबाट १ सय ५० मिटर तल खसेको थियो ।
अब कुनै पनि कामको लागि बाहिर निस्कन पाइने छैन । खाद्यान्न तथा तरकारीहरू सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्याउने व्यवस्था मिलाउने गरी निषेधाज्ञामा कडाइ गरिन लागेको प्रजिअ पाण्डेले बताउनुभयो ।
सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।
सदरमुकाममा भन्दा गाउँमा खानेपानीको समस्या नहुने बताउँदै उनी सदरमुकाममा बसेको छौं भन्न पनि लाजमर्दो अवस्था भइसकेको गुनासो गर्नुहुन्छ ।
मल्लले निरंकुश शासन व्यवस्था विरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै प्रतिबन्धित अवस्थामा जेलनेल भोग्नुभएको थियो । उहाँले डेढ वर्षअघि क्यान्सर रोगलाई जित्नुभएको थियो ।
मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क दाहसंस्कार गर्दै आएका छन् ।
पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतका एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।
२०१६ सालमा दोलखाको काब्रेमा जन्मेका पशुपति चौलागाईं २०७८ बैशाख २८ गते कोरोना संक्रमणमा परेर बिते । आफू समेत साधरण शेयर होल्डर रहेको मनमोहन अस्पतालमा उपचार गराए पनि उनको मृत्युुमा अस्पतालको
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खनालले चौबिसै घण्टा फिल्डमा खटिने पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा मनराम ग्रुपलाई धन्यवाद दिनुभयो । साथै उहाँले मनराम गु्रपको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।