अधिवक्ता खतिवडाले अध्यादेश कार्यान्वयनमा रोक लागाउन अन्तरिम आदेश माग गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सर्वोच्चले बन्दाबन्दी तथा निषेधज्ञा पूर्ण रुपमा खुलेपछि पनि बाटोको म्याद बाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत आदेश गरेको छ ।
चापाकोट नगरपालिका–५ का ७२ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन हुँदा पुतलीबजार नगरपालिका–१ का ९२ वर्षीय वृद्धको जिल्ला अस्पताल स्याङ्जामा निधन भएको हो ।
यसैबीच निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार र निर्वाचन अधिकृत, मतदान अधिकृत, पार्टी प्रतिनिधि र सञ्चारकर्मीबीच छलफल भएको छ । बुधबार मतदान केन्दमा भएको छलफलबाट मतदान गर्दा अपनाउने नियमहरु तयार पारिएको छ ।
मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्नुहुने भएको छ । मुख्यमन्त्री गुरुङले सत्ता टिकाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे)लाई खेलकुद मन्त्री बनाउनुभएको थियो ।
मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा कोभिड संक्रमण भएको छ । जसमध्ये २ हजार ४
मरेका पशुपन्छी दुरुस्त बनाएर राख्ने विधि र कला ट्याक्सीडर्मीका प्रशिक्षक समेत रहेका नेपालीले बनाएका कैयौं चराहरू स्वयम्भु स्थित प्राकृतिक विज्ञान संग्रहालयमा राखिएका छन् ।
बुधबार ५१ जना निको भएका छन् । जिल्लाका विभिन्न अस्पतालका आइसीयूमा २ सय ६० जना, भेन्टिलेटरमा ५९ जना र एचडीयूमा ९६ जना उपचाररत रहेका छन् । अहिले ५ सय २१
कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन्