Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


रसुवामा आइसियू र भेन्टिलेटरको अभाव, जटिल प्रकृतिका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता

रसुवा । आइसियू र भेन्टिलेटरको अभावमा हिमाली जिल्ला रसुवामा कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ । रसुवा अस्पताल तथा ग्रामिण अस्पताल जिबजिबे गरि

रसुवा भन्सारद्धारा लक्ष्य भन्दा आधा राजस्व संकलन

रसुवा । चालु आर्थिक वर्षको दश महिना बिति सक्दा रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यात प्रभावित हुँदा

पिएसजीलाई फ्रेन्च कप, युभेन्टसलाई कोपा इटालिया

एजेन्सी । यस वर्षको फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । गएराति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले उपाधि उचालेको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, बादल र खिमलाल मैदानमा

काठमाडौं । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९

ओली र देउवाबीच भेट हुँदै, कांग्रेसले कोभिड नियन्त्रणमा सरकारलाई खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ । हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष

सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा संक्रमण पुष्टि

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । बुधबार संक्रमण पुष्टि हुनेमा इन्द्रावतीका ७, चौतारा साँगाचोकगढीका १५६, जुगल

बेल्जियममा अत्याधुनिक हतियारसहित भागेका सैनिकको व्यापक खोजी

एजेन्सी । बेल्जियममा सैनिक ब्यारेकबाट अत्याधुनिक हात हतियार लिएर फरार भएका एक जना सैनिक अधिकारीको ब्यापक खोजी थालिएको छ । बेल्जियम प्रहरीको स्पेसल युनिटले जर्गेन कनिङ नाम गरेका ति अभियुक्तको

बर्न्लेलाई हराउँदै लिभरपुल तालिकाको चौथो स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा बर्न्लेलाई ३–० ले हराउँदै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ । गएराति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, नाथलियन फिलिप्स र

प्रधानमन्त्रीबाटै चुनावी आचारसंहिता उल्लंघन, कारवाहीको माग

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राष्ट्रियसभाको बिहीबार हुन लागेको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पक्षमा भोट मागेका छन्। राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मंगलबार

सत्तापक्ष र विपक्ष गठबन्धनका लागि प्रतिष्ठा, दुवै पक्षको नजर खनाल–नेपाल पक्षतिर

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई मैदानमा उतारेका प्रधानमन्त्री केपी ओलीका लागि उनको जित प्रतिष्ठाको विषय बनेको छ । तर, झलनाथ खनाल–माधव