कपिलवस्तु । कपिलवस्तुमा एक जना युवामाथि गोली प्रहार भएको छ । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा गएराति गोली प्रहार भएको हो ।
बैतडी । बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा रहेको छ । जिल्ला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि जनस्तरबाटै उक्त अभियान सञ्चालन गरिएको हो । दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते
सर्लाही । सामान्य वर्षामा हिलाम्मे र सुख्खामा धुलाम्मे सडकले गर्दा सर्लाही बासी हैरान भएका छन । सर्लाही शीतलपुर–मलंगवा र मलंगवा–छतौन हुलाकी सडक निर्माण नहुँदा धुलाम्मे र हिलाम्मे बाटोमा यात्रा गर्नु
हेटौडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया हेटौंडामा सुरु भएको छ । आज बिहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा
म्याग्दी । बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष संचालन गरिएको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ ।
सुरेन्द्र भण्डारीझापा । शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको काम अहिले शान्ति सुरक्षामा मात्र केन्द्रित छैन । कोभिड– १९ को दोस्रो लहर शुरु भएसंगै कोरोना सक्रमितको संख्या झापामा ह्वात्तै बढ्नु,
काठमाडौं । लमजुङमा २४ घण्टाको अवधिमा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङको मसर््याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर हिजो बिहान ५ बजेर
पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गरेको छ । बिज्ञप्ती जारी गर्दै कार्यलयले जेठ ७ गते राती १२ बजेदेखी देखि जेठ १४ गते राती
म्याग्दी । चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले म्याग्दीका पशुपालक कृषकहरुका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी संघर्ष मत्थर हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष मत्थर हुने आशा व्यक्त गर्नुभएको हो ।