Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


निषेधाज्ञा उल्लघंन कायमै, ५ हजार ८५९ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको र संक्रमितको मृत्युदर पनि बढिरहेको बेला निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढिरहेको छ । बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार

सिन्धुपाल्चोकमा हालसम्म १२ को मृत्यु, १४ सय २३ संक्रमित

काठमाडौं । सिन्धुपाल्चोकमा एकैदिन थप १ सय ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार चौतारामा ३, जुगलमा ६, पाँचापोखरीमा १, बलेफिमा ४१, बाह्रबिसेमा १८, भोटेकोशीमा १३, मेलम्चीमा ६,

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ ।  उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा

शपथबाट हटाइयो ‘प्रतिज्ञा’ शब्द, अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश,

११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम, गाजाको पुनर्निमाणमा मिलेर काम गर्ने बाइडेनको घाेषणा

संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् । गाजाका १६ हजार ८ सय घरमा क्षति हुँदा १८ सय घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ भने

भारतका ४२ सयसहित कोभिडबाट एकैदिन १२ हजारको ४ सयको मृत्यु

रुसमा ३ सय ९६, पोल्याण्डमा २ सय ५०, जर्मनीमा २ सय ३४, इरानमा २ सय २९, इन्डोनेसियामा २ सय १८, टर्कीमा २ सय ७ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।

अब घरमै पिसिआर, अतिरिक्त शुल्क ५ सय लाग्ने

काठमाडौं । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन

कोसेली लिएर संक्रमितको घर पुग्छन शिवराजका जनप्रतिनिधि र स्वास्थ्यकर्मी

कपिलवस्तु । कोरोनाले देश आक्रान्त भएको बेला स्थानीय सरकार आफ्ना नागरिकको रक्षाको लागि फरक फरक अभ्यासमा जुटेका छन् । नागरिकप्रती बफादार भई कपिलवस्तुका केही स्थानीय तहका जनप्रतिनीधि सक्रियताकासाथ जुटेका छन्

गैर सासंदलाई मन्त्री बनाएको भन्दै परेको रिटको पेशी प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । गैर सासंसदलाई मन्त्री पदमा पुनः नियुक्ति गरेको भन्दै बदर गर्न माग गर्दै दायर गरेको रिट फेरी प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराकै ईजलासमा पेशी तोकिएको छ । अधिवक्ता कपील देब

इजरायल र गाजाका विद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुने दावी

एजेन्सी । इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् । इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा