Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


सबैले त्याग गरौं ओली विरुद्ध वैकल्पिक सरकार दिऔंः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली विरुद्ध लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार दिनुपर्ने बताउनु भएको छ । संविधान र लोकतन्त्र रक्षा मुख्य भएकाले

सर्लाहीमा लगातार परेको पानीले मकैबाली नष्ट

सर्लाही । सर्लाहीमा लगातार परेको वर्षाका कारण मकैबालीमा क्षति पुगेको छ । भाच्ने बेला भएको मकैबाली पानीले नष्ट गरेपछि किसान चिन्तित भएका हुन् । सर्लाहीमा हिउँदे मकै १७ हजार हेक्टर

नयाँ सरकार गठनका सम्बन्धमा जसपा पनि छलफलमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले

रौतहटमा तेस्रो पटक निषेधाज्ञा जारी

रौतहट । रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १३ गते सम्मको लागि तेस्रो

युरोकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी । रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अनुभवी र युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन्

युएसएडले आपतकालीन स्वास्थ्य सामग्री बोकेका विमान नेपाल पठायो

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड)ले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री लिएर विमान नेपाल आउँदै छ । युसएडको अफिसियल ट्विटरमा लेख्दै स्वास्थ्य सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान

भेरीमा २० रुपैयाँमा खानाः बिरामी र कुरुवालाई राहत

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध

सरकार गठनका लागि राष्ट्रपतिको आह्वानको सर्वत्र आलोचना, संविधान मिचेर प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको टिप्पणी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको २१ घण्टे समयसीमाको सर्वत्र आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त

केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ । आज

हचुवामा नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्नुहुन्नः कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थको लागि हचुवामा पटकपटक नागरिकता सम्बन्धि निर्णय परिवर्तन गर्न नहुने बताउनु भएको छ । खुला सिमारखुला आवतजावत भएको देशमा राजनीतिक स्वार्थको लागि हचुवामा