जिल्लाका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउनेगरी सेवा सञ्चालनमा ल्याउन लागिएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि बुढानिलकण्ठमा भएको तीन दल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको छलफलमा नेता नेपाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने विषयमा समेत छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले रिट निवेदन क्वारेन्टीका रूपमा छुट्टै राखिएको भन्दै दर्ताको प्रक्रिया सुरुनै नभएको जानकारी दिनुभयो । अबको केही समयपछि रिट निवदेनको दर्ता प्रक्रिया सुरु हुनेछ ।
तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।
‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले
म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले प्राविधिक सीपको प्रयोगगरी हावाबाट विजुली उत्पादन गर्नुभएको हो । विद्युत सेवा उपलव्ध भएपछि लभ्ली हिल पुग्ने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूले विश्वासको मत लिन नचाहेको अवस्थामा राजीनामा दिनुनपर्ने बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।