Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


राष्ट्रपति र मन्त्रिपरिषद्को मिलोमतोमा संविधानमाथि जालसाजी र धोका भएको सर्वोच्च बारको निष्कर्ष

सर्वोच्च अदालत बार एशोसियशनले राष्ट्रपति र मन्त्रिपरिषद्को मिलोमतोमा संविधानमाथि जालसाजी र धोका भएको निष्कर्ष निकालेको छ ।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज, पार्टी एकता जोगाउने आशाले यस्तो निर्णय गरें’

शुक्रबार ट्वीटरमा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।

गगन थापाले राष्ट्रपतिलाई भने, ‘अन्तिम पटक सुध्रिने मौका छ, नभए भिरबाट खस्नेलाई राम राम’

यस्तै प्रधानमन्त्री ओलीले अघिल्लो दिन विश्वासको मत लिन सक्दिन भन्नु र भोलिपल्ट बहुमतको दावी गर्नु असङ्गत मात्र नभएर अवैधानिक र अनैतिक भएको थापाको भनाइ छ ।

संसदप्रति असहिष्णु ओलीमा चरम सत्तालिप्सा देखिएको विपक्षीको आरोप

उक्त धारा बमोजिम राष्ट्रपतिले दिएको समयसीमाभित्र ओली र विपक्षी गठनबन्धन दुवैले बहुमत सांसदको हस्ताक्षर पेश गर्दै नयाँ सरकार गठनमा दावी गरे । प्रधानमन्त्री ओलीले किन एकपछि अर्को राजनीतिक पासा फालिरहेका

संक्रमितको शव व्यवस्थापनमा कमिसनको खेल, प्रशासन मुकदर्शन बन्दा पीडितलाई झन् पीडा

आफन्त गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि शव जलाएर व्यवस्थापन गरिदिने भन्दै बार्गेनिङ गर्न आउनेहरूले पीडामा नून छर्ने काम गरे ।

पद नै खाली नभइ प्रधानमन्त्रीको लागि आह्वान गर्ने राष्ट्रपतिको कदम कति संवैधानिक ?

जुन ढंगले नयाँ सरकारको आह्वान गरियो त्यसले संविधान पालना नभएको एकातिर देखिन्छ भने अर्कोतिर नयाँ सरकार नबनोस् भन्ने दुर्नियत राखेको आशंका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयकाे जिम्मेवारी

शुक्रबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञिप्त जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री स्वयंले थप ७ मन्त्रालयको जिम्मेवारी सम्हाल्ले मन्त्रिपरिषदको सिफारिस बमोजिम कार्यभार तोक्नुभएको हो ।

घट्न थाल्यो कोभिडको संक्रमणदर, टेकु अस्पताल बाहिर देखिएनन् बिरामी

सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी

प्रतिमा र प्रविणको ‘माया लाइसक्यो’ सार्वजनिक

गीतमा नेपाल आइडलका फस्ट रनरअप प्रविण वेडवालको स्वर पनि रहेको छ । किसन सुवेदीले लेखेको गीतको संगीत सिएल शर्माले भरेका हुन् ।

कमल थापा लेख्छन्– ‘दुवै किर्ते हुन्, संविधानबमोजिम चुनाव घोषणा होस्’

उहाँले अगाडि लेख्नुभएको छ, ‘यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’