Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


यार्सागुम्बा संकलन गरेर फर्केकी बालिकाको खोलामा खसेर मृत्यु

यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् । बालिकाको शव शनिबार फेला परेको हो ।

ल्हासाले दिएको चार भेन्टिलेटर क्षत्रपाटी र टेकु अस्पताललाई

यसअघि विभिन्न संघ संस्थाले चिकित्सालयमा बेड, अक्सिजन सिलिन्डर, आईसीयू लगायतका विभिन्न सामाग्री सहयोग गरिसकेका छन् ।

देशभर ८९ सय ८० जनामा कोभिड संक्रमण, थप १ सय २९ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।

राष्ट्रपतिलाई ‘तपाईँ’ नभनेको भन्दै देउवामाथि खनिए प्रधानमन्त्री ओली

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उहाँले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गर्नुभयो ।

ला लिगाको उपाधि छिनोफानो हुँदै, रियल र एथ्लेटिको भिड्दै

बार्सिलोनाले यो खेल जित्दा तेस्रो हुनेछ भने पराजित हुँदा सेभियाले भोलि डेपोर्टिभो अलाभेसलाई हराएमा तेस्रो हुनेछ । ३७ खेलबाट एथ्लेटिकोको ८३, रियालको ८१, बार्सिलोनाको ७६ तथा सेभियाको ७४ अंक छ

कोभिड संक्रमित आमाको अनुभव : छोराले ‘मम्मा म हजुर सँग सुतौं ?’ भन्दा भक्कानिन्थेँ

अन्त्यमा १६, १७ दिनको दिनमा हामी दुबैले कोरोनासँगको लडाईँमा विजय प्राप्त गर्यौं । कोरोनाले अब मलाई लडाउँछ होइन यो रोगसँगको लडाईमा जित हासिल गर्नेछु भनेर आफैमा दृढ विश्वास भई प्रतिवद्धता

प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४९ सांसदको हस्ताक्षरसहित अदालत जाने विपक्षी गठबन्धनको निर्णय

संघीय संसद भवन बानेश्वरको ल्होत्से हलमा शनिबार बसेको विपक्षी गठबन्धनका दलहरुको बैठकले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

‘संवैधानिक दायित्त्व राष्ट्रपतिबाट निर्वाह भएन, ओलीसँग मिलेर लोकतन्त्रमाथि प्रहार गरियो’

बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको भनेका छन् ।

आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन, ‘निर्वाचन अपरिहार्य हो, तयारीमा जुट्नुस्’

‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भन्नुभयो, ‘तपाईंहरू घोषित मितिमा निर्वाचनको तयारीमा जुट्नुस् ।’

एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधियो, भोलि साँझ ५ बजेसम्मको म्याद

मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।