Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


जनमतसंग्रह गरौं, संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु सङ्‌कटमा धकेल्ने चाल हो– विप्लव

लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको वक्तव्यमा उल्लेख छ ।

घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको बजेट अन्योलमा, चुनावी बजेट आउने अर्थविदको भनाइ

अवस्था सामान्य भएको थियो भने यतिबेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि छलफल, बजेट अधिवेशन आह्वान अनि सरोकरावाला पक्षहरुसंग बजेटबारे गहन परामर्शमा सरकारी निकाय र सरोकारवाला पक्ष सक्रिय हुने अवस्था

राष्ट्रपतिबाट संविधान र संसदको हुर्मत लिने काम भएको पत्रकार महासंघको ठहर

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैकल्पिक सरकार बन्ने अवस्था रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम

‘प्रधानमन्त्री र राष्ट्रपतिको कदमको राजनीतिक र कानुनी उपचार खोज्छौं, सांसदलाई काठमाडौं बोलाइसक्यौं’

संविधानको धारा ७६ को उपधारा ५ बमोमिज राष्ट्रपतिले गरेको आह्वानमा केपी शर्मा ओली गरेको दावी कानुनी, संवैधानिक र तर्कसंगत नभएको पुनले बताउनुभयो ।

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, साँझबाट उत्पादन थाल्ने

मकवानपुरमा पछिल्लो समय अक्सिजन अभाव भए पछि कोभिड अस्पताल सञ्चालन गरेका दुई वटा निजी अस्पतालले उपचार गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

कांग्रेसलगायत पाँच दलको बैठक संसद भवन बानेश्वरमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धाराण बनाउन पाँच दलको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठकपछि अहिले ११ बजे संसद भवन नयाँ बानेश्वरमा पाँच दलको

जसपाको कार्यकारीणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी बैठक बस्दैछ । जसपा नेता मोहम्मद इश्तियाक रायका अनुसार जसपा कार्यकारिणी बैठक आज बस्न लागेको हो । यो बैठक पूर्वनिर्धारित हो ।

चलचित्र पत्रकार संघले मनायो भर्चुअल माध्यमबाट बार्षिकोत्सव

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ ‘२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका

राष्ट्रपति र प्रधानमन्त्रीले परिवर्तनका एजेन्डाहरु समाप्त पारेः पूर्व-उपप्रधानमन्त्री सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध रुपमा संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त पारेको आरोप लगाउनुभएको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री ओलीको