काठमाडौं । कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो । कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६
काठमाडौं । काठमाडौंबाट पश्चिम रकुमतर्फ गइरहेको ना.५ख २७१३ नम्बरको बस बुधबार बिहान पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसमा सवार पश्चिम रुकुम र सल्यानका ४९ यात्रु घाइते
सरकारी अड्डाको आडैमा रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि आफ्नै पीडा छन् । कर्मचारी पर्याप्त छैनन् । बिरामी बढ्दै छन् । कर्मचारी अनुसार बिरामी हेर्ने भागबण्डा मिलाइएको छ । सोही अनुसार
छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेका छन् ।
संक्रमण रोक्न खाडी मुलुकमा कार्यरत नेपालीहरूले सरकारलाई पाँचसय ६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । चीन सरकारले अनुदानस्वरूप नेपाललाई प्रदान गरेका २० हजार अक्सिजन सिलिण्डर थन्काएर राखिएका छन् ।
विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । विभागले मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांशजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान
तेस्रो भेरियन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने भन्दै सरकारले अहिलेको अवस्थामा कुन भेरियन्ट नेपालमा भित्रियो भन्दा पनि संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा भाइरोलोजिष्ट बासुदेव
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका उपनिर्वाचनका प्रत्यासी रामबहादुर थापा बादलको पक्षमा मत मागेसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न भनेको हो ।
यस्तै गण्डकी र लुम्विनी कलेजमा समान २ बटा अस्पतालबाट सेवा दिइने भएको छ । सुदुरपश्चिमका ६ वटा निजी अस्पतालहरूले निःशुल्क सेवा दिन सरकारसँग सम्झौता गरेका छन् ।
अदालतमा अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवै रिटमा पुनः नियुक्ति रोक्न अन्तरिम आदेश माग गरिएको छ ।