Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि पश्चिम नवलपरासीमा गोली चल्यो, एक घाइते

परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टी)बाट भारततर्फ जादै

चौतारा नगरपालिकाका मेयर र उपमेयरसहित एकैदिन १४९ मा कोरोना पुष्टि

चौतारा । सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका मेयर उपमेयरसहित १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ, उप मेयर जानुका पराजुलीसहित १४९ जनालाई संक्रमण पुष्टि भएको हो

एक साताभित्रै सर्लाहीमा ५० बेडको क्वारेन्टिन र फुड बैंक स्थापना गर्ने कांग्रेस नेता आचार्यको घोषणा

सर्लाही । कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा कांग्रेसका नेता तथा समाजसेवी मनोज आचार्यले आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिन

बेलायती सेनामा कार्यरत मण्डल थेबेको प्रण: कलाकारिता छाड्न सक्दिन (भिडियो)

काठमाडौं । बेलायती सेनामा कार्यरत ताप्लेजुङका मण्डल थेबेलाई देख्दा जो कोही दंग पर्छन । कारण हो उनका सुगठित हात पाखुरा र लोभलाग्दो शरीर । चट्ट मिलेको जिउडाल हेर्दा जसले पनि

रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन

रुपन्देही । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा चौधरीको निधन भएको हो । तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका

नवलपरासीको दाउन्नेमा बस पहाडबाट खस्यो, ४ को मृत्यु ४९ घाईते

परासी । नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाईते भएका छन् । काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाउनुभएको सांसद सुजता परियालरले जनकारी दिनुभयो । परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा

नागरिकलाई बचाउन सर्वोच्चद्वारा ७ बुँदे अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणबाट नागरिकलाई बचाउन माग गर्दै दर्ता भएको रिटमा ७ बुँदे अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दिप कुमार कार्कीको एकल ईजलासले संक्रमितको उपचारको लागि

अक्सिजन अभावका कारण इमर्जेन्सीका बिरामीलाई बचाउनै मुस्किल

विराज रोस्याराकैलाली । कोरोना महामारीका कारण मुलुकमा अक्सिजनको माग बढिरहेको छ । धनगढीमा एक सिलिन्डर अक्सिजन पाए २/३ घन्टा बिरामी बचाउन सकिन्थ्यो कि भनेर बिरामीका आफन्त सिलिन्डर बोकेर अक्सिजन प्लान्टमा

पछिल्लो २४ घण्टामा कोरोनाबाट गण्डकीमा १५ जनाको मृत्यु

बागलुङ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार अनुसार बागलुङका ४,