काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–११ सितलटोलका ३२ वर्षीय सरोज तामाङ र सोही ठाउँका २० वर्षीय समीर नेपाली रहेका चितवन प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
यद्यपि खाद्य तथा अन्य व्यवसाय, सबै किसिमका सार्वजनिक यातायात स्वाथ्य मापदण्डको पालना गरी खोलिएको छ । धनकुटामा चहल पहल बाक्लिदै गएको छ भने अझै १ सय ६७ जना कोरोनाका सक्रिय
आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि ५० हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
तर, शिक्षक महासंघ शिक्षाविद्को सुझाव ठाडै अस्वीकार गर्छ । सामान्य इन्टरनेटको सुविधा देशभर पुर्याउन नसकिरहेको अवस्थामा वैकिल्पक माध्यमबाट विधिबाट पठनपाठन गर्छु भन्नु दिवास्वप्न भएको महासंघका महासचिव सुवेदीको भनाइ ।
मतप्वा लाखे नाचसँगै ललितपुरको बुङ्गमतिमा जात्रा पर्व आरम्भ भएको मानिन्छ । जात्रा पर्वहरूको शुरुवातसँगै यहाँका कृषकलाई घर–घरमा कलात्मक शैलीले खुर्सानी झुण्ड्याउने चटारो छ ।
टिकट काटेको स्पष्ट रेकर्ड वर्षौंसम्म सुरक्षित रहनेछ । यो प्रविधिसँगै टिकट काउन्टरका कर्मचारी आफूहरुमाथि लाग्ने गरेको आक्षेपबाट मुक्ति पाउने बताउँछन् ।
संघीय सरकारको सडक विभाग, प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाको त्रिपक्षीय समन्वयमा सडक विस्तार र स्तरोन्नतीको काम सुरू हुन लागेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।
मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।
उहाँले भन्नुभयो, ‘मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल–टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य भएको छ ।’