Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


युवाहरूको सक्रियतामा फोहोर थुप्रिने ठाउँमा आकर्षक पार्क

थप सहयोग प्राप्त भए भ्यू टावर, पिकनिक स्पट र आकर्षक बगैंचा निर्माण गर्ने योजना रहेको संयोजक गौतमले बताउनुभयो । पार्क निर्माणले प्राकृतिक वातावरणलाई यथावत राख्दै जंगलको बीचमा भएको खाली ठाउँको

सरकारले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश, २० प्रतिशत सदस्यकाे मापदण्ड

अहिले पूर्ववर्ती ओली सरकारले तयार पारेको त्यही विवादास्पद अध्यादेशलाई नै देउवा सरकारले अघि बढाउन लागेको हो । संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो ।

लुम्बिनी प्रदेशका दुई सांसद्लाई पदमुक्त गर्न एमालेको पत्र

खत्री एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

इन्डोनोसियाको ७६औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोतोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वत्रन्त्रता दिवको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोतोलनको कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान नेपालका

मन्त्रिपरिषद् बैठक बालुवाटारमा, आउँला दल फुटाउने अध्यादेश ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो । सोमबार प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेसँगैं अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त, नयाँ प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मिश्रालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को साउन

सरकारले २० वर्ष अघि लिजमा दिएका इलाम र झापाका चिया बगान फिर्ता गर्न स्थानीय तहको माग (भिडियोसहित)

प्रकाश नेपालइलाम । इलाम र झापाका स्थानीय तहले परिर्वतित संरचना अनुसार सरकारले लिजमा दिएको चिया बगान फिर्ताको माग गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा दुई जिल्लाका ६ स्थानीय तहका प्रमुखहरुले

अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरलाइन्सबाट बिहान साँढे १० बजेर १६ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । तीमध्ये

पर्वतमा लागू औषध सहित दुई युवा पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागु औषध सहित २ युवालाई पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले सदरमुकाम कुश्माबजारको शिवालयचोकवाट सोमवार दिउँसो दुई युवालाई