Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


तालिबान नियन्त्रित काबुलबाट काठमाडाैं फर्कनेहरूकाे कथा… (भिडियो)

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत १ सय २७ जनालाई त अमेरिकी दूतावासले नै नेपाल ल्याइदियो । तर, अरुको हालत कहालीलाग्दो रहेको स्पष्टै बुझ्न सकिन्छ ।

माधव नेपालसहित १४ सांसद् कारबाहीमा, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र

यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।

अझै पूर्ण रुपमा सञ्चालनमा आएन कोभिड युनिफाइड अस्पताल, जनशक्ति अभाव मुख्य समस्या

अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।

संसद् अधिवेशन अन्त्यसँगै बजेटको भविष्य अन्योलमा

अध्यादेश सफल हुन नसकेमा सरकारले खर्च गर्ने र राजस्व उठाउनकै लागि अर्काे कानुनको ल्याउनु पर्ने पुर्व सचिव कृष्ण ज्ञवाली बताउनुहुन्छ ।

मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

ओली नेतृत्वको अघिल्लो सरकारले गत वैशाख १३ गते मन्त्रिपरिषद्को बैठकबाट कम्पनीको जग्गा सट्टापट्टाका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन– शेखर कोइराला

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।

नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा शपथ ग्रहण

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तीन विद्यालयसँग स्पष्टीकरण माग

‘के कति कारणले स्वास्थ्य मापदण्ड समेत पूरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सञ्चालन गरेको हो ?’ भनि उनीहरूसँग स्पष्टीकरण सोधिएको छ ।

झिनो अंकले बढ्यो नेप्से, विकास बैंकका लगानीकर्ता मालामाल

यस दिन म्युचल फन्ड, निर्जीवन बीमा, व्यापार, अन्य, जीवन बीमा, होटल तथा पर्यटन र बैंक समूहको सूचक रातो हुँदा विकास बैंक समूहमा सबैभन्दा बढी २ सय ९२ अंकले बढेको छ

बोर्डद्वारा १ खर्ब ३६ अर्बको लगानी स्वीकृत, ४ खर्बको लगानी प्रक्रियामा

बोर्डले करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानीको ६ सय ७९ मेगावाट अनुमानित क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि छनोट गरिएको विकासकर्तासँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्र समेत जारी भएको