प्रजातान्त्रिक सरकार टिकाउन असफल अमेरिकाले सैन्य फिर्ताको अन्तिम सयममा पनि सामान्य मानविय व्यवहार नगरेको चीनको आरोप छ ।
संग्रहालय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।
सिफारिस भइ आएको अध्यादेश राष्ट्रपति भण्डारी समक्ष पेश भएको तर छलफलकै क्रममा रहेकाले मंगलबार जारी हुने सम्भावना नरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले इमेजखबरलाईा जानकारी दिनुभयो ।
अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइन खेल नोभेम्बर १० मा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको हो । छनोटको समूह ‘एफ’ मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।
यस्तै, कोभिड–१९ महामारीबाट प्रभावित उद्योग÷व्यवसायको शीघ्र पुनरुत्थानको लागि कार्यान्वयनमा ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएकोमा महासंघले स्वागत गरेको छ ।
खोप लगाउन सुरु भएको पहिलो दिन साउन ३१ गते सात स्थानीय तहका ८ सय २४ पुरुष र ८ सय महिला गरी १ हजार ६ सय २४ जनाले खोप लगाएका थिए
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत स्वदेशमै खपत गर्ने र बढी भएको विद्युत अन्तरदेशीय माध्यमबाट बिक्रि गर्न अध्ययन गरी उपयुक्त कदम चाल्ने बताउनुभयो ।