Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


निर्मलालाई न्याय माग्दै साबीत्री सुवेदीले गरिन् मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रदर्शन

बिराज रोस्यारा, कैलाली । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने महिला अधिकारकर्मी सावित्री सुवेदीले बताउनुभएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन पर्दशन गर्दै

कोरोना संक्रमण दिनदिनै बढेपछि निषेधाज्ञाको अवधि बढाउँदै जिल्ला प्रशासनहरु, मापदण्ड पालनामा पनि कडाई

सुर्खेत/ धनकुटा / डोटी । कोरोना संक्रमण दिनदिनै बढ्न थालेपछि विभिन्न जिल्लाहरुले निषेधाज्ञा थप गर्ने र मापदण्ड पालनामा कडाई गर्न थालेका छन् । डोटी जिल्लामा एक महिना निषेधाज्ञा थपिएको छ

ओलीले डाके स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेको

सुदूरपश्चिममा ‘ओल्के’ र ‘बुढी हाल्ने’ पर्वको रौनक, बत्ती बाल्ने महिनाको समापन

विनोद सिंह विष्ट बैतडी । आज भदौ १ गते, ओल्के संक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा

अफगानिस्तानका राष्ट्रपति घानीले चार वटा कार र हेलिकप्टरमा पैसा लगेको रुसको आरोप

एजेन्सी । रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेर भाग्ने क्रममा ठूलो परिमाणको रकम लिएर भागेको आरोप लगाएको छ । काबुलस्थित रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले घानीले चार वटा कार

प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेश मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षको संभावना रहेको

मध्यरातमा किन आयो केपी ओलीको वक्तव्य ? के एमाले फुटाइदैछ ?

काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको विरोध गर्दै मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । एमालेमा माधव नेपाल पक्ष

अफगानिस्तानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

काठमाडौं । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट

ओली पथमै देउवा!

काठमाडौं । संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री शेरबहादुर देउवापनि अध्यादेशतर्फ लागेका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले अध्यादेशको बलमा शासन चलाएको भन्दै आलोचना गरेका दलहरु सम्मिलित गठबन्धन सरकारले दल विभाजनसम्बन्धी

अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए

काठमाडौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले